दफा २८
कोषको कार्यालय
कोषको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र कोषले आवश्यकता
अनुसार नेपालभित्र जुनसुकै ठाउँमा आफ्नो शाखा कार्यालय खोल्न सक्नेछ ।